राजनीति Archives | Page 222 of 1915 | Khabarhub Khabarhub

जातका नाममा घृणा पैदा भए देशको अस्तित्व सकिन्छ : ओली

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बताएका छन् ।  विश्व आदिवासी दिवसको अवसरमा बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशको अस्तित्व समाप्त हुने बताएका छन् । ‘हामीलाई जातजाति केहीका नाममा…