राजनीति Archives | Page 220 of 1901 | Khabarhub Khabarhub

माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो चरणमा माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिले जनतामा उत्पन्न भएको आशा र भरोसालाई संगठनमा रुपान्तरण गर्ने अभियानमा बदल्ने विश्वास व्यक्त गरे । प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो…