राजनीति Archives | Page 224 of 1906 | Khabarhub Khabarhub

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, बैठकको पहिलो दिन १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका छन् । मंसिर हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय,…