राजनीति Archives | Page 224 of 1919 | Khabarhub Khabarhub

रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिने घोषणा गरेको छ । रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने सभामुख देवराज घिमिरलेलाई जानकारी गराएका हुन् । एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि…