Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले माओवादीले सञ्चालन गरिएको ‘जनयुद्ध’मा हजारौँ मान्छे मारिएकाले त्यो हिंसा नै भएको बताएका छन्। बुधबार बसेको संसद् बैठकमा नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको हिंसाका कारण देशले लामो समय लोडसेडिङ झेलेको बताएका थिए । यसैलाई लिएर माओवादी सांसदहरूले नियमापत्तिसहित विरोध जनाएका थिए । ‘यदि कुनै पनि सांसदबाट असंसदीय शब्द…