राजनीति Archives | Page 330 of 1919 | Khabarhub Khabarhub

‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती’

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती बनेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई…