राजनीति Archives | Page 391 of 2041 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ : कांग्रेस नेता रिजाल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् । पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उनको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताएका हुन् । उनले अध्यक्ष प्रचण्ड र सम्पूर्ण परिवारजनप्रति समवेदना…