Live on
Your Voice, Your Power
काठमाडौं– संसदीय सुनवाई समितिको बैठक सुरु भएको छ । सो समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् । सभामुखले संसदीय समितिको सभापति चयन गर्नका लागि एक हप्ताको समयसीमा तोकिदिएका छन । उनका अनुसार एक हप्ता भित्र संसदीय समितिको सभापति सहमतिको आधारमा चयन हुन नसके निर्वाचन प्रक्रियाबाट भए…