राजनीति Archives | Page 51 of 2008 | Khabarhub Khabarhub

उद्योगको लाइन जोड्न कुलमानलाई दबाव, उर्जामन्त्रीले बोलाए बोर्डको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाटै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अपमानित गर्दै ९ वर्षदेखि बिजुलीको बिल नतिर्ने उद्योगीहरुको पक्षमा खुलेर वकालत गरे । सरकार प्रमुखले आफ्नै सरकारी  कर्मचारीको सार्वजनिक निन्दा गर्दै सरकारी बक्यौता नतिरेका व्यापारीको पक्षमा यसरी खुलेआम वकालत गरेको घटना राजनीतिमा विरलै पाइन्छ । प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङको निन्दा गरेको…