राजनीति Archives | Page 51 of 1917 | Khabarhub Khabarhub

महासमिति बैठकको अन्तिम तयारीमा कांग्रेस, २४ सय प्रतिनिधिबाट ८० लाख उठ्ने अनुमान

काठमाडौं- फागुन ७ गतेदेखि ४ दिनसम्म हुने महासमिति बैठकको लागि पार्टीको सिंगो पंक्ति तयारीमा जुटेको छ । ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्र हुन लागेको बैठकमा हल बुकदेखि खर्चको बन्दोबस्त भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । जाडो, जाजरकोटमा गएको भूकम्प र राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर पटक पटक सारिएको बैठक अन्ततः फागुन ७ मा गर्ने…