Live on
Your Voice, Your Power
धनगढी - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेको आरोप लगाएका हुन् । ‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन…