राजनीति Archives | Page 68 of 1939 | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक आज सकिँदै, छलफलमा उठेका प्रश्नको सभापति देउवाले जवाफ दिने

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा गत सोमवारदेखि जारी बैठकमा मंगलबार प्रस्तुत गरिएका पाँच प्रतिवेदनमाथि हिजो समूहगत छलफल सकिएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार हिजोको समूहगत छलफल पछि तीन ठाउँबाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना…