राजनीति Archives | Page 76 of 1904 | Khabarhub Khabarhub

नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्छ : गगन थापा

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरू लाग्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरूको आवाज कमजोर हुँदै जाने छ भने । उनले भने, 'जनताप्रति अहिले असन्तुष्टि बढ्दै गएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर…