राजनीति Archives | Page 76 of 1917 | Khabarhub Khabarhub

जब प्रधानमन्त्री प्रचण्ड मेयर बालेन्द्रमाथि खनिए…

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार सार्वजनिक मञ्चमै ठाकठुक पर्‍यो । विवादको विषय थियो– बागमती किनारको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा अतिथिका रुपमा उपस्थित मेयर शाहले आफ्नो सम्बोधनमा प्रधानमन्त्रीलाई खोला अतिक्रमण हटाइदिन आग्रह गरेका थिए । बागमती किनारको सुकुम्बासी समस्यालाई लक्षित गर्दै मेयर बालेन्द्रले…