राजनीति Archives | Page 763 of 1997 | Khabarhub Khabarhub

डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव !

काठमाडौँ : सत्ता गठबन्धनभित्रैको अन्तर्घात र असन्तुष्टि बढेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु आपसी छलफलमा जुट्ने भएका छन् । चुनावको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै ओलीले प्रचण्डलाई टेलिफोन गर्दै आगामी सहयात्राबारे छलफल सुरु गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् । बिहीबार…