राजनीति Archives | Page 876 of 1997 | Khabarhub Khabarhub

सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा

तेह्रथुम– आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।  नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका…