राजनीति Archives | Page 90 of 1904 | Khabarhub Khabarhub

भूकम्प प्रभावितको राहत तथा उद्धारमा पार्टीको झन्डा, लोगो वा पोसाक प्रयोग नगर्न रास्वपाको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गएराति गएको भूकम्पबाट प्रभावितको राहत तथा उद्धार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक प्रयोग नगर्न आग्रह गरेको छ । रास्वपाले एक विज्ञप्ति जारी गर्दै उद्धार तथा राहतका लागि कुनै आर्थिक संकलन नगरिएको भन्दै यसो नगर्नसमेत आग्रह गरेको छ । विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र…