राजनीति Archives | Page 95 of 1918 | Khabarhub Khabarhub

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक भएपनि प्रतिबन्ध भने स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट…