Live on
Your Voice, Your Power
तपाईँले पक्कै पनि कमिला ताँती (लाइन) लागेर हिँडेको देख्नुभएको छ । कमिला फरकफरक प्रकार र रङ्गका हुने गर्दछन् । कमिला आफ्नो आहारा लिनका लागि समूहमा निस्कने गर्दछन् । त्यसबेला उनीहरु समूहमा लामवद्ध भएर हिँड्ने गर्दछन् । वास्तुशास्त्रले प्रकृतिमा भएका कतिपय प्रक्रिया र वस्तुलाई सकारात्मक र कतिपयलाई नकारात्मक उर्जाको प्रतीक मान्ने गरेको छ । घरमा कालो…