Live on
Your Voice, Your Power
हामी सबैले सुन्दै आएको कुरा उत्तर दिशामा पानीको स्रोत राख्ने गरेको । बुढापाकाले पनि उत्तर दिशामा नै पानीको स्रोत धारा पानीको गाग्री लगायतका समान राख्नु पर्छ भनेको पनि सुनिन्छ । पानीको आवश्यकता हाम्रो जीवनको एक प्राथमिक आवश्यकता हो । वास्तुशास्त्र अनुसार घर भित्र पानी राख्नका लागी उत्तर–पूर्वी दिशा उत्तम मानिएको छ । यो दिशामा घरभित्र…