रोजगार Archives | Page 13 of 19 | Khabarhub Khabarhub

बजेटमा श्रम तथा रोजगार क्षेत्र प्राथमिकतामा, कार्यान्वयन गर्न सहज छैन: विज्ञ

काठमाडौं– आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा श्रम र रोजगार क्षेत्रका लागि छुट्याइएको ७ अर्ब १४ करोड बजेट कार्यान्वयन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई चुनौती हुने श्रम र रोजगार विज्ञले बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको…