Live on
Your Voice, Your Power
चुनावमा जाँदा वाम गठवन्धनले जारी गरेको घोषणापत्रमा उल्लेखित विषयप्रति आकर्षित भएर नै जनताले कम्युनिष्ट पार्टीको गठवन्धनलाई विपक्षीले गराएको निर्वाचनमा पनि भोटमार्फत अनुमोदन गरेका हुन् । लामो समयदेखिको राजनीतिक संक्रमण चिरेर जनताले स्थायित्वको सन्देश दिन वाम गठवन्धनलाई भोट दिएका थिए । जसकारण यो सरकारप्रति जनताको धेरै अपेक्षा थियो, र अझै छ पनि । जुन दायित्वका साथ…