विचार Archives | Page 18 of 100 | Khabarhub Khabarhub

शिक्षामा सीप कार्यक्रमप्रति विद्यार्थी उत्साहित

काठमाडौं महानगरपालिकाले ल्याएका कार्यक्रमध्ये हामीले आफ्नो विद्यालयमा दुई वटा सीपमुलक कार्यक्रम छनोट गरेका छौं। त्यसमा मोबाइल रिपेयरिङ र ब्युटिसियन छन्। यसमा छात्रले मोबाइल रिपेयरिङ र छात्राले ब्युटिसियन सिक्ने बताएका थिए। तर अन्तिममा एउटा मात्र ब्युटिसियन कार्यक्रम आएपछि छात्रहरु निराश भएका छन्। हामीले छात्रा उत्साहित भएको पाएका छौं। निराश भएका छात्रलाई साउन वा भदौमा अर्को कार्यक्रम…