विचार Archives | Page 20 of 99 | Khabarhub Khabarhub

नेपालको अर्थतन्त्र र यसका समस्या

नेपालको अर्थतन्त्र अहिले राम्रो अवस्थामा छैन। नेपालका नेतृत्व जनतामा 'प्यानिक' को अवस्था हुन्छ भनेर सकारात्मक छ भनेर मात्र भाषण गर्छन्। तसर्थ एकदमै साधारण तरिकाबाट जनस्तरले बुझ्दा नेपाली अर्थतन्त्रमा अहिले मुख्य रुपमा ६ वटा समस्या छन्। आजको लेखमा नेपाली अर्थतन्त्रका ६ वटा समस्यामाथि चर्चा हुन्छ। उच्च आयात तथा न्यून निर्यात पहिलो र प्रमुख समस्या भनेको नेपालबाट…