विचार Archives | Page 16 of 99 | Khabarhub Khabarhub

भारत-अमेरिकाको सम्बन्ध र विश्व राजनीतिमा यसको प्रभाव

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण हालै सम्पन्न भएको छ। मोदीको विदेश भ्रमण चर्चामा रहनु स्वभाविकै हो। मोदीको अमेरिका भ्रमणमा दुई देशबीच आर्थिक र व्यापारिक निर्णय, रणनीतिक खरिद, औद्योगिक सहयोग र हवाईट हाउसमा मोदीको स्वागत पनि चर्चाको विषय रहयो। भारतले आर्टिफिसियल इन्टेलिजेन्स (आईए) क्वान्टम कम्प्युटिङ्ग, अन्तरीक्ष र दूरसञ्चार जस्ता भविष्यका प्रविधिको क्षेत्रमा ठुलो प्रगति गरेको…