विचार Archives | Page 75 of 99 | Khabarhub Khabarhub

ज्ञानको भ्रम

संसार ज्ञानको भण्डार हो । यो संसार र ब्रह्माण्डमा यति धेरै ज्ञान र सम्भावनाहरू छन् जुन आजको मानिसले सबै भेउ पाइसकेको छैन । धेरै विषयहरूमा मानिसको उत्सुकता, अनुसन्धान र खोजले बाहिर आएका जान्ने, देख्ने, सुन्ने र भोग्ने अवसर पाएका छौँ । अझै कैयौँ विषयहरू होलान्, जसको बारेमा आजको आधुनिक र प्राविधिक युगको मानिस अनभिज्ञ छ…