विचार Archives | Page 90 of 106 | Khabarhub Khabarhub

मुशर्रफलाई मृत्युदण्डको सजायपछि उब्जिएको प्रश्न

बेला बेलामा पाकिस्तानमा छद्मरुपमा सेनालाई देशको सबैभन्दा संगठित राजनीतिक संस्थाको संज्ञा पनि दिइने गरिन्छ । हुन पनि त्यहाँको सेनाले प्रत्यक्ष या परोक्षरुपमा देशको निमित्त महत्वपूर्ण नीति निर्माणमा निर्णायक भूमिका निभाइरहेको पनि प्रतीत हुने गर्दछ । यस्तो स्थितिमा पाकिस्तानका एक पूर्व सैनिक प्रमुख तथा पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्यु दण्डको सजाय दिने फैसला अदालतले गर्नु एक…