Live on
Your Voice, Your Power
कोरोना भाइरस संक्रमणका कारण विश्वका अधिकांश मुलुकहरू एक–दुई महिनादेखि लकडाउनमा छन् । नित्य सञ्चालन भइआएका संसारका धेरै क्रियाकलाप बन्द गरी आममानिस हात बाँधेर घरमै बसेपछि मुलुकको अर्थतन्त्रमा कस्तो नकारात्मक असर पर्ला ? सहजै अनुमान गर्न सकिन्छ । नेपालमा गत चैत ११ गतेदेखि लकडाउन छ, एक महिना भएको छ । यो कति लम्बिन्छ भन्ने जानकारी कसैलाई…