विचार Archives | Page 95 of 100 | Khabarhub Khabarhub

यसकारण चाहिन्छ बालबालिकालाई विशेष अधिकार

पृष्ठभूमि बालअधिकारको विषयमा बुझ्नु भन्दा पहिला मानव अधिकारको बारेमा बुझ्न आवश्यक हुन्छ । मानव अधिकार भन्नाले मानवले मानव भएर मानवीय मर्यादा र मूल्यका साथ सम्मानपूर्वक जीवन यापन गर्न आवश्यक न्यूनतम अधिकारहरुको संग्रह बुझिन्छ । यस्ता अधिकारहरू जन्मसिद्ध, अन्तर्निहित, अहरणीय, अन्योन्याश्रित, अन्तर्सम्बन्धित, विश्‍वव्यापी, भेदभाव विरुद्धका हुन्छन् । यस्ता अधिकारमा जीवनको अधिकार, स्वतन्त्रताको अधिकार, समानताको अधिकार, यातना…