विचार Archives | Page 96 of 99 | Khabarhub Khabarhub

‘कुकर्म’ लाई सरकारबाटै वैधानिकता !

राजनीतिक परिवर्तनपछिको लोकतान्त्रिक व्यवस्थामा आम मानिसले देशको तिब्र विकास, औद्योगिक विकास, सुख शान्ति र अमनचयन पाइने विश्वास लिएका थिए । तर पछिल्लो राजनीतिक गतिविधि र विकसित घटनाक्रमले सर्वसाधारणको आशामा तुषारापात गरेको छ । अब प्रश्न उठ्छ किन यस्तो भइरहेको छ त ? यसको स्वभाविक उत्तर छ । जसले गर्छु भन्यो त्यसले त्यो अनुसार काम गरेन…