श्रम/वैदेशिक रोजगार Archives | Page 26 of 51 | Khabarhub Khabarhub

जर्जिया पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ

काठमाडौं– एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो । मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी गरी फरार रहेका थिए…