Live on
Your Voice, Your Power
साह्रै दुख भयो यो गाउँमा अशिक्षा, अज्ञानताले थिचेको यो ठाउँमा न पानी, न सडक न त कुनै सुबिधा नै छ । त्यसैले, जान्छु अब यो कुरुप ठाउँदेखि टाढा बनाउँछु जीवनलाई रंगिन अनि गाढा भन्दै निस्कियो त्यो युवा सुखको खोजीमा । अनि, गाउँबाट सहर हुँदै पुग्यो खांडी सम्म रगत पसिना बगाएर गर्यो केहि जम्मा अनि सोच्यो,…