साहित्य Archives | Page 8 of 42 | Khabarhub Khabarhub

जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण माघ २४ देखि २६ गतेसम्म हुने 

जनकपुरधाम– जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ २४ देखि २६ गतेसम्म तीन दिवसीय जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण आयोजना गरिने भएको छ ।  उत्सवको छैटौँ संस्करण जनकपुरधामको राम मन्दिर पार्कमा हुने छ । नवमिथिला फाउन्डेसनद्वारा आयोजित यस उत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक विषयहरूमा छलफल गरिनेछ ।  उत्सवको उद्घाटन समारोहमा मधेस…