Live on
Your Voice, Your Power
काठमाडौं - कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमबीच ५२ वटा कविता समेटिएको संग्रह सार्वजनिक गरिएको हो । कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् । कविता संग्रहमा निम्न मध्यम वर्गीय…