Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरमा एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले बेलौरी नगरपालिका–१० भुडाका २४ वर्षीय खुशीराम चौधरीलाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार उनको साथबाट २ राउण्ड गोली र पेस्तोल बरामद भएको छ ।…