Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रवप्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान खरिद परेको उजुरीमा आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान गरिरहेको बेलामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई खाममा १ लाख घुस…