अपराध Archives | Page 5 of 259 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं- बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बस्ने ५६ वर्षीय सुजन कुमार उप्रेती र धादिङ घर भई चन्द्रागिरि बस्ने  २९ वर्षीय उमेश गुरुङ रहेका छन् ।  उप्रेतीले माल्टा लैजाने भन्दै पीडितबाट २४ लाख रुपैयाँ पैसा लिएर लामो समयसम्म झुक्क्याएर राखेको र गुरुङले युएई पठाइदिन्छु भन्दै छ…