प्रहरी Archives | Page 104 of 111 | Khabarhub Khabarhub

बेरुजु फर्छ्योटमा उत्कृष्ट ९ प्रहरी पुरस्कृत

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्योटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा महानिरीक्षक खनालले पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिसी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की…