Live on
Your Voice, Your Power
काठमाडौं– अदालतले नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेललाई पक्राउ गर्न अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । चोरी तथा लुटपाटमा संलग्न व्यक्तिसँग संलग्न रहेर आपराधिक गतिविधि गरेको भन्दै प्रहरी प्रधान कार्यालयले यसअघि नै निलम्वन गरिसकेको थियो । प्रहरीको अनुसन्धानका क्रममा गत…