ग्याजेट/प्रडक्ट्स Archives | Khabarhub Khabarhub

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा रिलिज गर्ने अपेक्षा गरिएको छ । जर्मन ब्लग आईफोन–टिकरले यसबारे जानकारी दिएको हो । एप्पलले उक्त मितिमा आईफोन–१७, अति पातलो आईफोन–१७ एयर, र क्यामेरालाई ध्यानमा राखेर निर्माण गरिएको आईफोन–१७ प्रो र आईफोन–१७ प्रो म्याक्स रिलिज गर्ने अपेक्षा गरिएको छ । आईफोन–१७ मा ६.३ इन्चको डिस्प्ले,…