Live on
Your Voice, Your Power
काठमाडौँ– अघिल्लो सी सीरीज फोनको सफलतापश्चात् एचएमडी ग्लोबलले नोकियाको नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। नयाँ नोकिया सी १ प्लस सबैभन्दा कम लागतको थ्रीजी र फोरजी नोकिया स्मार्टफोन हो जसले तपाईं आफैले वास्तवमै महसुस गर्न सक्ने गुणवत्ता ल्याउँदै प्रावेशिक स्मार्टफोन अनुभवको मापदण्ड बढाइरहेको छ । सी-सीरिजको उद्देश्य सबैलाई किफायती स्मार्टफोन अनुभवहरू ल्याउने हो। नोकिया सी१ प्लसले…