समाचार Archives | Page 16 of 27 | Khabarhub Khabarhub

निषेधाज्ञामा आफ्ना ग्राहकलाई नेपाल टेलिकमको नयाँ योजना

काठमाडौँ– नेपाल टेलिकमले आफ्ना ग्राहक वर्गका लागि निषेधाज्ञाको अवधिलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । निषेधाज्ञाको समयमा घरमै बसी 'वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार ' जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकवर्गका लागि सेवाहरु रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेको एनटीसीले जनाएको छ । भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको…