समाचार Archives | Page 22 of 22 | Khabarhub Khabarhub

सूचना प्रविधि मेला अवलोकनकर्ताको भीड

भरतपुर : कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेलामा अवलाेकनकर्ताकाे भीड बढेको छ । भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुक्रबार मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री लामाले कृषि, पर्यटन र जलविद्युत्लाई सूचना प्रविधिसँग…