समाचार « Khabarhub

ओपोको नयाँ स्मार्ट फोन ए५४ सार्वजनिक, मूल्य कति ?

काठमाडौँ– ग्लोबल स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए ५४ सार्वजनिक गरेको छ । ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ताबिनाफोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टा-कोर प्रोशेसरले अझ धेरै कार्य सम्पादनतथापर्याप्तमनोरञ्जन लिन समेत सघाउँछ । ६.५१-ईञ्च पञ्च(होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चयक्षमताकालागि १२८जीबी…