समाचार Archives | Page 21 of 22 | Khabarhub Khabarhub

हुवावेको मोबाइलमा अब जीमेल र युट्युब नचल्ने ?

काठमाडौं– अमेरिका र चीनबीचको जारी व्यापार युद्धको असर अब मोबाइल बजारमा पनि देखिने भएको छ । गुगलले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पार्दै आफ्ना केही सेवाबाट उक्त कम्पनीलाई बञ्चित पार्ने भएको छ । हुवावेका फोनहरुमा अब गुगलका केही लोकप्रिय एपहरु उपलब्ध हुने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि गुगगले यस्तो कदम…