अन्य Archives | Page 4 of 8 | Khabarhub Khabarhub

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौँ–  काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्रि आरम्भ गरेको छ। ओपो वाट्च सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन हो। नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजन मोनिटरिङ फङ्सन पनि…