Live on
Your Voice, Your Power
गर्मी विस्तारै बढ्दै गएको छ। जाडो महिना सकिने बेला र गर्मी सुरु हुने समयमा शरीरमा धेरै संक्रामक रोगसँगै विभिन्न सरुवा रोग लाग्ने गर्दछन्। घाँटी दुखेर खाना निल्न गाह्रो हुने, घाँटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने अवस्था हुन्छ। ज्वरो आउनु र पीडादायक खोकी लाग्नुसमेत यो समयका समस्या हुन्। अहिले काठमाडौंलगायत अन्य ठाउँमा धुलो, धुवाँ…