औषधी/उपचार Archives | Page 65 of 69 | Khabarhub Khabarhub

मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सफल

काठमाडौं– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको शल्यक्रिया गरेको हो । मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । उनका अहिले मुख्यमन्त्री…