समाचार Archives | Page 112 of 402 | Khabarhub Khabarhub

संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई चिकित्सक संघद्वार तालिम दिन शुरू

काठमाडौँ– नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम शुरू गरेको छ । अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरू गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले…