समाचार Archives | Page 130 of 404 | Khabarhub Khabarhub

एउटै सिलिन्डरबाट तीन जनाको उपचार !

कपिलवस्तु– देशभर कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव चुलिन थालेको छ । अक्सिजन अभावकै कारण अब एकै सिलिन्डरले धेरै बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको छ । कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा पनि अक्सिजन अभाव भएपछि एकै सिलिन्डरबाट सामूहिक उपचार थालिएको छ । अक्सिजनसहित उपचारमा आवश्यक उपकरण अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजनको अभावमा बिरामी समस्यामा…